कम्पनी रजिष्ट्रार कार्यालयको अनुरोध
कम्पनी रजिष्ट्रारको कार्यालयले आफूले प्रदान गर्ने सेवा एवं सुविधालाई सरल,
उपयोगी र सवैको पहुंचमा राख्न यो वेभसाइट तयार गरेको छ । आधुनिक प्रविधि द्वारा सेवा
प्रदान गरी स्वच्छ प्रशासन र सुशासनको अनुभूति र्सवसाधारणलाई दिन सकियोस भन्ने
हेतुले यस प्रकारको सेवा प्रारम्भ गरिएको हो । यस कार्यालय सम्क्ष काम पर्दा वा
सूचना आवश्यक पर्दा यस वेभसाइट उपयोग गर्न सवै सेवाग्राकीलाई अनुरोध गर्न चाहन्छु ।
रेजिष्ट्रार
कम्पनी रजिष्ट्रारको कार्यालय
वि. स. २०५९ मंसिर
|