मुख्य पृष्ठ
 कार्यालय स्थापना एवं परिचय
 कम्पनी दर्ता
 कम्पनी संस्थापना पछिका
   कम्पनीका क्रियाकलापहरु
 कम्पनी प्रशासन
 कम्पनी प्रशासन सम्बन्धी
   कार्यविधि
 सूचनाहरु
 अनुसूचिहरु
 सम्पर्क ठेगाना
 Your Suggestion
 Registration Process    Information
 Related Links
 Others


वेभ साइट राख्नाको उदेश्य

कम्पनी रजिष्टारको कार्यालय वाट संचालन गरिने कार्य लार्इ प्रभावकारी वनार्इ यसको सेवा उपभोग गर्ने संपूर्ण ग्राहकहरुलार्इ पारदर्शी रुपमा छिटो छरितो सेवा प्रदान गर्नको लागि website राखिएको हो ।

यस कार्यालयबाट नेपाल अधिराज्य भर सेवा प्रदान गरिने भएको हुदा नयां कम्पनी दर्ता गर्न र दर्ता भैसको कम्पनीहरुको प्रशासन संचालन गर्न को लागि सोधपुछ गर्न समेत काठमाण्डौ धाइरहनु पर्ने अवस्थाको अन्त्य गर्न कार्यालयको website ले मदत गर्नेछ ।

विधमान कानूनी व्यवस्था र प्रक्रियाको वारेमा भान हुदा, आफैले तयार गर्न सकिने सानातिना कागजपत्र तयारीको लागि बकिल वा सम्बन्धित अन्य व्यत्तिवाट ग्राहकहरु अनावश्यक रुपमा ढगीने, कार्याल र ग्राहकको वीचमा सिधा संपर्क नहुदा वीचको व्यत्ति ले ग्राहकवाट वेमुनासिव सकम माग गरी काम गरिदिनाले कार्यालयको छविमा समेत नकरात्मक असर गर्दछ । अतस् सेवा ग्राही र सेवादायक वीच सिधा संपर्क हुदा ग्राहक अनावश्यक झन्झटमा नफस्ने हुनाले वेभ साइटले ग्राहकको सधै हित गर्दछ ।

हालै विशवका कतिपय मुलुकअरुले e-governance को माध्मद्वारा जनता लाइ अत्यन्त्र सरल, छिटो, छरितो र प्रभावकारी सेवा दिएको हुनाले कार्यालयको धभदकष्तभ माफत e-governance को प्रत्याभूति गर्न खोजिएको हो ।

प्रयोग कसरी गर्ने
कम्पनी रजिष्टार कार्यालयको website मा login गरेपछि, कम्पनी रजिष्टार कार्यालयको परिचय, काम, सेवा सम्वन्धि विवरण र कम्पनी दर्ता देखि प्रशासन संचालन का कार्याविधि कार्यप्रत्रिmया र आवश्यक कागजातहरुको नमूना format समेत दिएको हुनाले, ग्राहकले आफूलार्इ चाहिने विषयको menu मा click गरेपछि, संपूर्ण कूराको सूचना प्राप्त हुन्छ र त्यही वमोजिम कागजातहरु तयार गरी कुनैपनि कानूनं व्यवसायी वा अन्य माध्म प्रयोग नगरी कार्यालयको सेवा लिन सकिने हुन्छ ।